२०८३ श्रावण ११
July 27, 2026, Monday

कैलाली ३ बाट प्रतिनिधि सभामा नागरिक उनमुक्ति पार्टीका गंगाराम चौधरी विजयी

कैलाली- कैलालीको क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा नागरिक उनमुक्ति पार्टिका गंगाराम चौधरी विजयी भएका छन । उनीसँग नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरीलाई ५३७१ मतको अन्तरले पराजीत गदै विजयी भएका हुन ।


जम्मा खसेको मतः ६३४४०
सदर मतः ५९७१९
बदर मतः ४०२१
गङ्गा चौधरी (ढकिया): २३१२० (बिजयी)
कुन्दन चौधरी (हसिया हतौडा): १७७४९
गौरीशंकर चौधरी (सुर्य): ९८७४
बिरेन्द्र बम (हलो): ७०४७

Advertisement

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP