२०८३ जेष्ठ २८
June 11, 2026, Thursday

कैलाली ४ मा दुई प्रदेश कमाण्डरको रोचक प्रतिस्पर्धा,बलायर फेरी १०० मतले अगाडी


अत्तरिया – कैलाली क्षेत्र नम्बर ४ को मतगणना रोचक बन्दै गएको छ । पछील्लो समय प्राप्त मतपरिणाम अनुसार गठबन्धन्का उम्मेदवार नेपाली कांग्रेसका वीर बहादुर बलायरलाई फेरी १०० मतको अग्रता मिलेको छ । यसभन्दा अगाडी एमालेका उम्मेदवार लेखराज भट्टले अग्रता लिएका थिए । अहिले बलायरले १२ हजार १३४ मत पाउँदा भट्टले १२ हजार ३४ मत पाएका छन् । बलायरले सुरुवाती अग्रता लिएको भएपनी चुरे गाउँपालिकाका केहि वडा र गोदावरी का १, ८, ९ अनि गौरीगंगा को वडा नम्बर १, २ को मतगणना गर्दा उनलाई भट्टले पछी पारेका थिए ।

Advertisement

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP