२०८१ कार्तिक २२
November 7, 2024, Thursday

ओली र बमको रोचक प्रतिस्पर्धा, ओली ५ मतले अगाडि

Advertisement

दिपायल – डोटी प्रदेश सभा “ख” मा माओवादी केन्द्रका उम्मेदवार शिवसिंह ओली र एमाले उम्मेदवार टेक बमका बीच रोचक प्रतिस्पर्धा भइरहेको छ ।

ओली झिनो मतले बम भन्दा अगाडि रहेका छन् । पछिल्लो मतपरिणाम अनुसार २५ हजार १८५ मत गणना हुँदा ओलीले ११ हजार ३४८ मत तानेका छन् भने बमले ११ हजार ३४३ मत प्राप्त गरेका छन्।

राप्रपा उम्मेदवार मोहन बहादुर बमले १ हजार ८२ मत मात्रै पाए। १ हजार ४१२ मत बदर भएको छ ।

प्रदेश सभा ख तर्फ केआईसिंह गाउँपालिका – ५ को मत गणना भइरहेको छ।

Related News

भ्रष्ट्राचार बिरोधी अभियानमा जुट्न माओवादी महासचिव गुरुङको कार्यकर्तालाई निर्देशन
भ्रष्ट्राचार बिरोधी अभियानमा जुट्न माओवादी महासचिव गुरुङको कार्यकर्तालाई निर्देशन
  • २०७९ मंसिर ७, बुधबार ०८:०८

नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले माओवादी सुशासनको मुद्दाबाट पछि नहट्ने बताउनुभएको छ । Advertisement नेकपा (माओवादी केन्द्र) म्याग्दीले बुधबार...

कात्तिक २० गते बेनीमा ‘म्याग्दी म्युजिक इभेन्ट’ हुने
कात्तिक २० गते बेनीमा ‘म्याग्दी म्युजिक इभेन्ट’ हुने
  • २०७९ मंसिर ७, बुधबार ०८:०८

Advertisement म्याग्दीको बेनीमा यही कात्तिक २० गते म्याग्दी म्युजिक इभेन्ट हुने भएको छ । बेनीको एभरग्रिन युथ क्लवले खुल्ला मञ्चमा...

कोरलामा अध्यागमन कार्यालय र बिओपी भवन गृहमन्त्रीद्धारा उद्घाटन
कोरलामा अध्यागमन कार्यालय र बिओपी भवन गृहमन्त्रीद्धारा उद्घाटन
  • २०७९ मंसिर ७, बुधबार ०८:०८

मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चिनको सिमाना कोरला नाकामा स्थापना भएको अध्यागमन कार्यालय र चेनुङमा शसस्त्र प्रहरी बलको बोर्डर आउटपोष्टको भवन...

TOP