२०७९ चैत्र १६
March 30, 2023, Thursday

ओली र बमको रोचक प्रतिस्पर्धा, ओली ५ मतले अगाडि

Advertisement

दिपायल – डोटी प्रदेश सभा “ख” मा माओवादी केन्द्रका उम्मेदवार शिवसिंह ओली र एमाले उम्मेदवार टेक बमका बीच रोचक प्रतिस्पर्धा भइरहेको छ ।

Advertisement

ओली झिनो मतले बम भन्दा अगाडि रहेका छन् । पछिल्लो मतपरिणाम अनुसार २५ हजार १८५ मत गणना हुँदा ओलीले ११ हजार ३४८ मत तानेका छन् भने बमले ११ हजार ३४३ मत प्राप्त गरेका छन्।

राप्रपा उम्मेदवार मोहन बहादुर बमले १ हजार ८२ मत मात्रै पाए। १ हजार ४१२ मत बदर भएको छ ।

प्रदेश सभा ख तर्फ केआईसिंह गाउँपालिका – ५ को मत गणना भइरहेको छ।

Related News

एसइईको तयारी अन्तिम चरणमा, २ हजार १ जना विद्यार्थी सहभागी हुने
एसइईको तयारी अन्तिम चरणमा, २ हजार १ जना विद्यार्थी सहभागी हुने
  • २०७९ मंसिर ७, बुधबार ०८:०८

FacebookTweetLikeShareLinkedInEmail शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीले माध्यमिक शिक्षा परीक्षा (एसइई) संचालनमा नियुक्त गरिएका केन्द्राध्यक्षलाई अभिमुखीकरण गरेको छ । Advertisement...

धनियाँ बेचेर वार्षिक तीन लाख कमाउछन् कार्की
धनियाँ बेचेर वार्षिक तीन लाख कमाउछन् कार्की
  • २०७९ मंसिर ७, बुधबार ०८:०८

FacebookTweetLikeShareLinkedInEmail दाल, तरकारी र मासुका परिकार स्वादिष्ट र सुगन्धित बनाउने मसला जातको धनियाँको मुठा (साग) बेचेर म्याग्दीका एक व्यक्तिले वार्षिक...

दरबाङ्ग स्वास्थ्य केन्द्रको एक्सरे मेसिन दुई महिनादेखि प्रयोगविहीन
दरबाङ्ग स्वास्थ्य केन्द्रको एक्सरे मेसिन दुई महिनादेखि प्रयोगविहीन
  • २०७९ मंसिर ७, बुधबार ०८:०८

FacebookTweetLikeShareLinkedInEmail पश्चिम म्याग्दीको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन भएपछि बिरामीलाई सास्ती भएको छ। Advertisement थ्री फेज...

TOP