२०८३ असार २७
July 11, 2026, Saturday

डोटी प्रदेश सभा “ख” मा माओवादीका ओली विजयी


दिपायल- डोटी प्रदेश सभा “ख” बाट सत्तारुढ गठबन्धनका उम्मेदवार शिवसिंह ओली विजयी हुनु भएको छ । नेकपा माओदीका तर्फबाट उम्मेदवार बनेको ओली नेकपा एमालेका उम्मेदवार टेक बमलाई पराजित गर्दै विजयी हुनु भएको हो ।

प्रदेश सभा “ख” मा खसेको ३० हजार २३४ मत मध्य ओलीले १४ हजार ४७ मत प्राप्त गर्नु भयो भने उहाँका निकटतम प्रतिद्वन्दी बलमे १३ हजार १२८ मत प्राप्त गर्नु भयो ।

राप्रपाका उम्मेदवार मोहन बहादुर बमले एक हजार ३२७ मत मात्रै प्राप्त गर्नु भएको छ । एक हजार ७ सय ३२ मत बदर भएको छ । ओली र बमका बीच मतगणा सुरु भए देखि नै कडा पर्तिस्पर्धा भएको थियो ।

डोटीमा प्रतिनिधि सभा तर्फ गठबन्धनका उम्मेदवार प्रेम बहादुर आले मगर फराकिलो मतान्तरले अगाडी हुनुहुन्छ भने प्रदेश सभा “क” मा एमाले उम्मेदवार चक्र बहादुर मल्ल अगाडी हुनुहुन्छ ।

Related News

आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
  • २०८३ असार १५, सोमबार ०४:३८

राकेश शर्मा म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानीको दायारा बढाउने निति लिएको छ । पालिकाले चालु आर्थिक बर्षमा ७ करोड...

उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
  • २०८३ असार १४, आईतवार १६:१८

राकेश शर्मा म्याग्दीमा एउटा उखान प्रचलित छ, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन ।’ यो भनाइले धवलागिरि गाउँपालिका–१...

लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
  • २०८३ असार १२, शुक्रबार ०३:२९

तालिम मार्फत आत्मर्निभर बनाउदै पालिका म्याग्दीको मंगला गाउँपालिकाले सञ्चालन गरेको लघुउद्यम विकास कार्यक्रमले स्थानीयलाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेलेको छ...

TOP