
कञ्चनपुर- माओवादी केन्द्रले कञ्चनपुरमा खाता खोलेको छ। कञ्चनपुर निर्वाचन क्षेत्र २ ‘१’ प्रदेश सभा सदस्यमा माओवादी केन्द्रका ओमविक्रम भाट ‘सरल’ निर्वाचित भएका हुन्।
सरलले निकटतम प्रतिस्पर्धी एमालेका वचनबहादुर सिंहलाई ४ सय ७४ मतान्तरले पराजित गरे। भाटले १० हजार ९२५ मत पाउँदा सिंहले १० हजार ४५० मत ल्याएका छन्।
नागरिक उन्मुक्तिका गीता चौधरीले ५ हजार १५२ र राप्रपाका चन्द्रकान्त भण्डारीले ३ हजार ५७ पाएका छन्। यहाँ ५४ हजार ६८८ मध्ये ३३ हजार ९७५ मत खसेको थियो।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...
म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...
बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ । Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...