२०८३ श्रावण १०
July 26, 2026, Sunday

कैलाली – ४ मा वीर बहादुर बलायर विजयी

अत्तरिया – कैलाली क्षेत्र नम्बर ४ मा प्रतिनिधी सभामा गठबन्धनका तर्फबाट उम्मेदवार नेपाली कांग्रेसका वीर बहादुर बलायर विजयी भएका छन् ।

Advertisement

नेकपा एमालेका लेखराज भट्टलाई ३ हजार ५८४ मतले पछी पार्दै बलायर विजयी भएका हुन् ।

बलायरले २६ हजार १७१ मत पाँउदा भट्टले २२ हजार ५८७ मत पाएका छन् ।

कैलाली ४ मा जम्मा ६४ हजार १५८ मत खसेको थियो ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP