Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ८
September 24, 2026, Thursday

डडेल्धुरा प्रदेश सभा १ को मत गणना सम्पन्न, खगराज भट्ट विजयी

डडेल्धुरा – डडेल्धुरा प्रदेश सभा १ को मत गाणना सम्पन्न भएको छ । बिहान १० बजे सकिएको मतगणनाअनुसार गठबन्धनकातर्फबाट नेकपा माओवादी केन्द्रका खगराज भट्ट विजयी भएका छन् ।

भट्टले १२ हजार ११२ मत प्राप्त गर्दा उनका प्रस्पिर्धी नेकपा एमालेका पठान सिहं बोहराले ९ हजार ११५ मत पाएका छन् ।

त्यस्तै राप्रपाका पदमराज जोशीले ७६२ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार महेश सिहं धामीले १ हजार ७९४ मत र धन बहादुर बोहराले २०२ मत पाएका छन् ।

Advertisement

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP