२०८२ माघ २
January 15, 2026, Thursday

कैलाली ५ मा प्रतिनिधीमा कांग्रेसका पन्त र प्रदेशसभा १ मा माओवादीका धामी विजयी

कैलाली – कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधी सभातर्फ नेपाली कांग्रेसका डिल्लीराज पन्त विजयी भएका छन् ।

Advertisement

पाँच दलीय गठबन्धनबाट साझा उम्मेदवार रहेका पन्तले नेकपा एमालेका नारदमुनीरालाई पराजित गर्दै जित निकाल्न सफल भएका हुन् ।

Advertisement

पन्तले २१ हजार ३९२ मत पाँउदा रानाले २० हजार ३१८ मत पाए । त्यसैगरी प्रदेशसभा १ तर्फ नेकपा माओवादीका रमेशसिंह धामी विजयी भएका छन् ।

गठबन्धनबाटै उम्मेदवार रहेका उनले नेकपा एमालेका नेपालु चौधरीलाई २१३ मतले पराजीत गरेका हुन् ।

कैलाली ५ को प्रदेशसभा २ तर्फ यसअघि नै नेपाली गठबन्धनकै उम्मेदवार कांग्रेसका प्रकाश बहादुर देउवा विजयी भईसकेका छन् ।

Related News

बेनीमा पुस ३० देखि खाना हुने महोत्सवको तयारी पुरा
बेनीमा पुस ३० देखि खाना हुने महोत्सवको तयारी पुरा
  • २०७९ मंसिर ९, शुक्रबार ११:१४

बेनी ः माघे संक्रान्ति पर्वको अवसरमा बेनीमा बुधबारदेखि शुरु हुन लागेको खाना महोत्सव एवं कृषि मेला प्रर्दशनीको तयारी पुरा भएको...

दिवंगत अभिभावकको स्मृतिमा अक्षयकोष स्थापना
दिवंगत अभिभावकको स्मृतिमा अक्षयकोष स्थापना
  • २०७९ मंसिर ९, शुक्रबार ११:१४

बेनी बजार निवासी स्वर्गीय पुतलीदेवी र लक्ष्मीप्रसाद श्रेष्ठको स्मृतिमा उहाँका छोरा, छोरी र बुहारीले रु. पाँच लाख राशिको पुतलीदेवी–लक्ष्मीप्रसाद क्षेष्ठ...

लोकदिप बचतको १२ औ साधारणसभा, डिजिटल भुक्तानी थप प्रभावकारी बनाइने
लोकदिप बचतको १२ औ साधारणसभा, डिजिटल भुक्तानी थप प्रभावकारी बनाइने
  • २०७९ मंसिर ९, शुक्रबार ११:१४

म्याग्दीको सदरमुकाम बेनीमा संचालनमा रहेको लोकदिप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औ साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा...

TOP