Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ८
September 24, 2026, Thursday

पूर्वीचौकीका वडाध्यक्ष जोशीको निधन

दिपायल- पूर्वीचौकी गाउँपालिका-६ का वडाध्यक्ष पुष्पराज जोशीको निधन भएको छ । ६५ वर्षीय जोशीको हृदयाघातका कारण निधन भएको हो ।

बुधवार कार्यालयको बैठक सकेर घर फर्किनु भएका उहाँ बाटोमा अचेत अवस्थामा भेटिनु भएको थियो। उहाँलाई तत्काल जिल्ला अस्पताल ल्याइएको थियो। अस्पताल पुर्‍याउनु अघि नै उहाँको हृदयाघातका कारण मृत्यु भइसकेको डाक्टर शोहन शाहले बताउनु भयो।

अध्यक्ष जोशी गत स्थानीय तहको निर्वाचनबाट निर्वाचित हुनु भएको थियो। उहाँ स्वास्थ्य क्षेत्रबाट सेवा निवृत्त भए पछि समाज सेवासँगै राजनीतिमा लाग्नु भएको थियो ।

Advertisement

Related News

म्याग्दीमा कांग्रेसको ६ वटै पालिकामा नयाँ नेतृत्व, अधिकांश युवा
म्याग्दीमा कांग्रेसको ६ वटै पालिकामा नयाँ नेतृत्व, अधिकांश युवा
  • २०८३ आश्विन ८, बिहीबार १३:५२

क्षेत्रीय प्रतिनिधिमा १८ देखि १०३ बर्ष सम्मका म्याग्दी, नेपाली कांग्रेस म्याग्दीले जिल्लाका छवटै स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको छ...

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

TOP