२०८१ असार ३
June 16, 2024, Sunday

माया हत्याका आरोपी कञ्चनपुरबाट पक्राउ

बैतडी- बैतडीको पञ्चेश्वर गाउँपालिका–४, की माया लुहारको हत्या आरोपित शिवनाथ–४, का सशस्त्र प्रहरी जवानसमेत रहेका भरत कोली पक्राउ गरेका छन् । 

Advertisement

कोलीलाई प्रहरीको विशेष सुरक्षा टोलीले कञ्चनपुरबाट पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी भोला रावलले बताउनुभयो । 

पक्राउ परेका कोलीलाई बैतडी प्रहरीको समन्वयमा बैतडी पठाउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । 

आरोपित कोली पक्राउ परेको विषयमा खबर आएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । 

Related News

सडक आश्रित मानव उद्धारमा सक्रिय सामाजिक विकास कार्यालय म्याग्दी
सडक आश्रित मानव उद्धारमा सक्रिय सामाजिक विकास कार्यालय म्याग्दी
  • २०७९ मंसिर १८, आईतवार १३:३२

म्याग्दीको सामाजिक विकास कार्यालय म्याग्दीले सडक आश्रित मानवको उद्धारमा सक्रिय भएको छ । बिहिबार पुनः एक भारतीय नागरिकको उद्धार गरेको...

मंगलाका ३२ द्वन्द्वपीडितलाई सम्मान
मंगलाका ३२ द्वन्द्वपीडितलाई सम्मान
  • २०७९ मंसिर १८, आईतवार १३:३२

म्याग्दीको मंगला गाउँपालिका भित्रका ३२ द्धन्द्धपीडित परिवारलाई सम्मान गरिएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा द्धन्द्धपीडित अधिकार मञ्च, द्धन्द्ध महिला राष्ट्रिय...

अन्नपूर्ण गाउँपालिका उत्कृष्ट ५ कृषक र एक समुहलाई नगदसहित सम्मानित
अन्नपूर्ण गाउँपालिका उत्कृष्ट ५ कृषक र एक समुहलाई नगदसहित सम्मानित
  • २०७९ मंसिर १८, आईतवार १३:३२

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले उत्कृष्ट कृषकलाई नगद पुरस्कार सहित सम्मानित गरेको छ । आइतबार १० औं कृषक दिवसको अवसरमा उत्पादनमा आधारित...

TOP