२०८० मंसिर २२
December 8, 2023, Friday

माया हत्याका आरोपी कञ्चनपुरबाट पक्राउ

बैतडी- बैतडीको पञ्चेश्वर गाउँपालिका–४, की माया लुहारको हत्या आरोपित शिवनाथ–४, का सशस्त्र प्रहरी जवानसमेत रहेका भरत कोली पक्राउ गरेका छन् । 

Advertisement

कोलीलाई प्रहरीको विशेष सुरक्षा टोलीले कञ्चनपुरबाट पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी भोला रावलले बताउनुभयो । 

Advertisement

पक्राउ परेका कोलीलाई बैतडी प्रहरीको समन्वयमा बैतडी पठाउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । 

आरोपित कोली पक्राउ परेको विषयमा खबर आएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । 

Related News

आफ्नै भवनमा सर्यो ताकमको वडा कार्यालय
आफ्नै भवनमा सर्यो ताकमको वडा कार्यालय
  • २०७९ मंसिर १८, आईतवार १३:३२

म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा वडा कार्यालयले आफ्नै भवनबाट सेवन दिनेभएको छ ।यसअघि पधेराचौरमा रहेको सामुदायिक भवनको सभाहलबाट कार्यालय संचालन गर्दै...

माउन्ट र वेष्ट पोइन्ट जेसीजकपको सेमीफाइनल प्रवेश
माउन्ट र वेष्ट पोइन्ट जेसीजकपको सेमीफाइनल प्रवेश
  • २०७९ मंसिर १८, आईतवार १३:३२

माउन्ट एभरेष्ट आवासीय मावि र न्युु वेष्ट पोइन्ट मावि बेनीमा जारी अन्तर माध्यमिक विद्यालय स्तरीय २१ औ जेसीजकप फुटबल प्रतियोगिताको...

पदमार्ग मासिए, धुलो र धुवाँले पर्यटक घटे
पदमार्ग मासिए, धुलो र धुवाँले पर्यटक घटे
  • २०७९ मंसिर १८, आईतवार १३:३२

केहि बर्ष अघि सम्म विदेशी पर्यटकहरुले खचाखच हुने म्याग्दीको प्रमुख पर्यटकीय स्थल पुनहिल क्षेत्रमा पछिल्ला बर्षहरुमा आन्तरिक पर्यटकहरुको आगमन बढ्दो...

TOP