दिपायल – सेती नदीमा डुबेर एक जनाको मृत्यु भएको छ। शिखर नगरपालिका -२ कठालीका ३५ वर्षीय गोविन्द बोगटीको मृत्यु भएको प्रहरीले जनाएको छ।
शिखर नगरपालिका – २ भागेश्वर मन्दिर स्थित सेती नदीमा लुगा सहित हाम फालेका बोगटीलाई प्रहरीले मृत फेला पारेको हो ।
घोडेपानी, गण्डकी प्रदेशको भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बजेट कार्यान्वयन सुधार गर्न कार्ययोजना बनाएको छ । प्रदेश सरकारको...
म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम सञ्चालन भएको छ । रघुगंगा गाउँपालिकाको सहयोगमा मौवाफाँट सामुदायिक सिकाई केन्द्रको...
म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा एक जना गर्भवतिको हेलिकप्टरबाट उद्धार गरिएको छ । Advertisement प्रसुति ब्यथा लागेर छटपटिएकी दग्नामकी ३७ वर्षीय...