२०८३ असार ४
June 18, 2026, Thursday

एमाले संसदीय दलको नेतामा ओली सर्वसम्मत चयन

दिपायल- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सर्बसम्मत संसदीय दलको नेता चयन भएका छन् । प्रज्ञा भवन कमलादीमा बसेको संसदीय दलको बैठकले ओलीलाई सर्बसम्मत दलको नेता चयन गरेको हो ।

ओलीलाई दलको नेता बनाउन उपाध्यक्ष विष्णु पौडेलले प्रस्ताव र अर्का उपाध्यक्ष सुबास नेम्बाङले समर्थन गरेका थिए । प्रस्तावलाई सांसदहरुले सर्बसम्मत पारित गर्दै ओलीलाई दलको नेता चयन गरेका हुन् ।

दलको बैठकअघि एमाले जनताको रोजाईको पहिलो पार्टी कार्यक्रममा अध्यक्ष ओलीले प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सांसदहरुलाई बधाई दिएका थिए ।

Advertisement

Related News

सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
  • २०८३ असार ३, बुधबार १२:२६

सरसफाई र सौन्दर्यकरणमा स्थानीयको साथ राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका भौगोलिक हिसाबले दुर्गम र विकट मानिने यस गाउँपालिकाका अधिकांश गाउँबस्तीमा...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP