२०८१ जेष्ठ ११
May 24, 2024, Friday

कांग्रेस संसदीय दलको नेतामा देउवा र गगनको उम्मेदवारी दर्ता

दिपायल- नेपाली कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गराएका छन् ।

Advertisement

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पुगेर सभापति देउवा र महामन्त्री थापाले उम्मेदवारी दर्ता गरेका हुन् । सभापति देउवाको प्रस्तावक रामचन्द्र पौडेल र पूर्णबहादुर खड्का समर्थक बसेका छन् ।

त्यस्तै महामन्त्री थापाको उम्मेदवारीमा नेता शेखर कोइराला उनको प्रस्तावक बनेका छन् भने उनलाई उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेलले समर्थन गरेका छन् ।

कांग्रेस संसदीय दलको नेताको लागि बुधबार विहान ८ बजेदेखि १० बजेसम्म मतदान हुँदैछ ।

Related News

हानिकारक सामाजिक मान्यताहरू न्यूनिकरणमा विद्यार्थीको चासाे
हानिकारक सामाजिक मान्यताहरू न्यूनिकरणमा विद्यार्थीको चासाे
  • २०७९ पुष ५, मंगलवार १८:१९

हानिकारक सामाजिक मान्यताहरू समाजका लागि चुनौती भएको भन्दै न्यूनिकरणमा विद्यार्थीको भूमिका महत्वपूर्ण रहेको एक कार्यक्रमका सहभागीले बताएका छन् । Advertisement...

सन्दीप लामिछानेले पाए सफाइ
सन्दीप लामिछानेले पाए सफाइ
  • २०७९ पुष ५, मंगलवार १८:१९

क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएका छन् । उच्च अदालत, पाटनका न्यायाधीशहरु सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले...

बेनीमा मादल बजाउने तालिम सुरु
बेनीमा मादल बजाउने तालिम सुरु
  • २०७९ पुष ५, मंगलवार १८:१९

म्याग्दी सदरमुकाम बेनीमा मादल बजाउने तालिम सुरु भएको छ । बेनी नगरपालिकाको आयोजनामा मंगलबारदेखि निर्माण व्यवसायी समितिको सभाहलमा सुरु भएको...

TOP