२०७९ चैत्र १२
March 26, 2023, Sunday

अर्थमन्त्री पौडेलको पहिलो निर्णय : मन्त्रालय मातहतमा अनलाइन सिस्टम कार्यान्वयन गर्ने

काठमाडौं- अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अर्थमन्त्रालय र मातहतका निकायका काम डिजिटलाइज गर्ने निर्णय गरेका छन् । सोमबार अर्थमन्त्री नियुक्त भएपछि पदभार ग्रहण गर्दै उनले उक्त निर्णयमा हस्ताक्षर गरेका हुन् ।

उनले अर्थमन्त्रीको पदभार ग्रहण गर्दै अनलाइन सिस्टम कार्यान्वयन प्रणाली लागू गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन् ।

Advertisement

Related News

मतदाता भेट्न घार र शिख पुगे सांसद गर्बुजा
मतदाता भेट्न घार र शिख पुगे सांसद गर्बुजा
  • २०७९ पुष ११, सोमबार १८:३८

FacebookTweetLikeShareLinkedInEmail प्रतिनिधिसभाका सांसद खम बहादुर गर्बुजा(खम्बिर)ले शुक्रबार अन्नपूर्ण गाउँपालिकाको विभिन्न बस्तीमा पुगेर मतदातालाई भेटघाट गर्नुभएको छ । बस्तीमा पुगेर मतदातालाई...

म्याग्दीको जनसंख्या १०७०३३
म्याग्दीको जनसंख्या १०७०३३
  • २०७९ पुष ११, सोमबार १८:३८

FacebookTweetLikeShareLinkedInEmail म्याग्दी । म्याग्दीको जनसंख्या १ लाख ७ हजार ३३ पुगेको छ । राष्ट्रिय तथ्यांक आयोगले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क...

मतदाता भेट्दै योजना संकलन गर्दै सांसद गर्बूजा
मतदाता भेट्दै योजना संकलन गर्दै सांसद गर्बूजा
  • २०७९ पुष ११, सोमबार १८:३८

FacebookTweetLikeShareLinkedInEmail प्रतिनिधिसभाका सांसद खम बहादुर गर्बुजा(खम्बिर)ले मंगला गाउँपालिका-५,अर्मनमा पुगेर चुनावी प्रतिबद्धता कार्यान्वयन गर्ने बाचा गर्नुभएको छ । बुधबार मतदातालाई धन्यवाद...

TOP