२०८२ आश्विन २५
October 11, 2025, Saturday

बिजयकप फुटसलको उपाधि टिम सोभन लाई

म्याग्दीको बेनी नगरपालिका–८ मा रहेको बेनी फुटसलमा भएको तेस्रो बिजय कपको उपाधि टिम सोभनले हात पारेको छ ।
सोम एण्ड ब्रोदर्शलाई पराजित गर्दै टिम सोभनले उपाधि संगै नगद १ लाख १५ हजार, ट्रफी मेडल र प्रमाण पत्र हात पारको छ । त्यस्तै प्रतियोगितामा द्धितिय हुनेले रु ७० हजार ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे ।

१२ टिम सहभागी रहेको प्रतियोगितामा वेष्ट खेलागी मनोज गुरुङ, वेष्ट किपर आयुशमान गुरुङ र सर्वाधिक गोलकर्ता एभरग्रीनका योगेश पुनले नगद पाँच हजारका दरले प्राप्त गरे ।

Advertisement

Related News

म्याग्दीमा विविध कार्यक्रमसहित १५१औं विश्व हुलाक दिवस मनाइयो, सञ्चारकर्मीसहित १२ जनालाई सम्मान
म्याग्दीमा विविध कार्यक्रमसहित १५१औं विश्व हुलाक दिवस मनाइयो, सञ्चारकर्मीसहित १२ जनालाई सम्मान
  • २०८२ भाद्र ६, शुक्रबार १६:५२

जिल्ला हुलाक कार्यालय म्याग्दीको आयोजनामा विविध कार्यक्रमसहित बिहीबार १५१औँ विश्व हुलाक दिवस मनाइएको छ । जिल्ला हुलाक कार्यालय म्याग्दीले दिवसका...

विद्यार्थीलाई हुलाकको महत्व बुझाउदै जिल्ला हुलाक म्याग्दी
विद्यार्थीलाई हुलाकको महत्व बुझाउदै जिल्ला हुलाक म्याग्दी
  • २०८२ भाद्र ६, शुक्रबार १६:५२

१५१ औँ विश्व हुलाक दिवसको अवसर पारेर जिल्ला हुलाक कार्यालय म्याग्दीले विद्यार्थीहरुलाई हुलाकको महत्वका बारेमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।...

बेनपा ९ को वडा अध्यक्ष कप विविध खेलकुद र सांस्कृतिक कार्यक्रम सहित समापन
बेनपा ९ को वडा अध्यक्ष कप विविध खेलकुद र सांस्कृतिक कार्यक्रम सहित समापन
  • २०८२ भाद्र ६, शुक्रबार १६:५२

म्याग्दीको बेनी नगरपालिका–९ नं. वडा कार्यालयको आर्थिक सहयोगमा असोज ६ गतेदेखि संचालन भएको तेस्रो वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता सम्पन्न...

TOP