Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ८
September 24, 2026, Thursday

बिजयकप फुटसलको उपाधि टिम सोभन लाई

म्याग्दीको बेनी नगरपालिका–८ मा रहेको बेनी फुटसलमा भएको तेस्रो बिजय कपको उपाधि टिम सोभनले हात पारेको छ ।
सोम एण्ड ब्रोदर्शलाई पराजित गर्दै टिम सोभनले उपाधि संगै नगद १ लाख १५ हजार, ट्रफी मेडल र प्रमाण पत्र हात पारको छ । त्यस्तै प्रतियोगितामा द्धितिय हुनेले रु ७० हजार ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे ।

१२ टिम सहभागी रहेको प्रतियोगितामा वेष्ट खेलागी मनोज गुरुङ, वेष्ट किपर आयुशमान गुरुङ र सर्वाधिक गोलकर्ता एभरग्रीनका योगेश पुनले नगद पाँच हजारका दरले प्राप्त गरे ।

Advertisement

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP