२०८३ श्रावण ७
July 23, 2026, Thursday

पुण्यतिथिको अवसरमा विद्यालयलाई सहयोग

म्याग्दीको मंगला गाउँपालिका–१ पूर्णगाउँका एक परिवारले राष्ट्रिय जनजागृति माध्यामिक विद्यालयलाई आर्थिक सहयोग गरेका छन् । विद्यालयका संस्थापक विर बहादुर भण्डारी (दिलकुमारी गम्बीरा) तथा यामबहादुर भण्डारीको बार्षिक पुण्य तिथिको अवसर पारेर परिवारले विद्यालयलाई आर्थिक सहयोग गरेका हुन् ।


स्व.भण्डारीको श्रीमती दिलकुमारी भण्डारी, छोरीहरु मिना बानियाँ, रिमा बानियाँ, लक्ष्मी कार्की, सुष्मा भण्डारी र छोराहरु दिलबहादुर भण्डारी (गोकुल), चन्द्र बहादुर भण्डारी (दिपक)ले विद्यालयमा स्थापना भएको गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि स्थापना भएको कोषमा ५१ हजार ५५५ रुपैयाँ सहयोग गरेका हुन् । विद्यालयमा स्थपना भएको कोषले विद्यार्थीको शैक्षिक गतिविधिमा सहज भएको विद्यालले जनाएको छ ।

Advertisement

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
  • २०८३ असार १५, सोमबार ०४:३८

राकेश शर्मा म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानीको दायारा बढाउने निति लिएको छ । पालिकाले चालु आर्थिक बर्षमा ७ करोड...

TOP