२०८३ श्रावण ११
July 27, 2026, Monday

नेविसंघ म्याग्दीको कार्यवाहक अध्यक्षमा सनम चोखाल

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ म्याग्दीको कार्यवाहक अध्यक्षको जिम्मेवारी सनम चोखाल क्षेत्रीले पाउनुभएको छ । अध्यक्ष निर्मल खत्री केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा मनोनित भएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी जिल्ला कोषाध्यक्ष चोखालले पाउनुभएको हो ।

उपाध्यक्ष झलक जिसी पार्टीको बेनी नगर सचिव र सचिव विशाल खत्री प्रदेशसभा निर्वाचन क्षेत्र (क) सहसचिव भएपछि कोषाध्यक्ष चोखाललाई नेविसंघको विधान २०२७को छैटौ संशोधन २०७३( संशोधित र परिमार्जित २०७५) अनुसार कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको अध्यक्ष खत्रीले बताउनुभयो ।

Advertisement

Related News

जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
  • २०८३ श्रावण ११, सोमबार ०९:३३

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, ऋषिनचौतारी निवासी प्रकाश केसीले आफ्नो जन्मदिनको अवसर पारेर गलेश्वरस्थित श्री गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग प्रदान...

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

TOP