२०८३ भाद्र २
August 18, 2026, Tuesday

जन्मदिनको अवसरमा बालगृहका बालबालिकालाई सहयोेग

आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार छ । धर्तिमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर फजुल खर्च गर्दै उत्सवको रुपमा मनाउनेहरुको बिचमा एक युवालाई बालगृहका बालबालिकालाई सहयोग गरेर जन्मदिन मनाउनुभएको छ।


बागलुङको जैमिनि नगरपालिका ५ बिनामारे घर हाल मंगला गाउँपालिका म्याग्दीमा असिस्टेन्ट सब इन्जिनियरको रुपमा कार्यरत विपिन आचार्यले जन्मदिनमा खर्च कटाएर खाद्यान्न सामा्रगी वितरण गर्नुभएको छ । बालगृहका १० जना बालबालिकालाई सहयोग गर्दै आचार्यले भविस्यमा पनि जन्मदिनमा सामाजिक क्षेत्रमै सहयोग गर्ने बताउनुभयो ।

Advertisement

Related News

घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
  • २०८३ श्रावण २६, मंगलवार ०१:१४

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा १ जना वेपत्ता भएका छन् । गयराती...

आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
  • २०८३ श्रावण १६, शनिबार १६:२८

आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालमा अतिरिक्त अक्सिजनको प्रयोग नगरी सबैभन्दा छिटो आरोहण गरी नयाँ रेकर्ड कायम गर्नुभएका विश्व...

म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
  • २०८३ श्रावण १६, शनिबार ०९:०४

म्याग्दीको बेनीमा रहेको खानेपानी, जलस्रोत तथा सिचाइँ विकास डिभिजन कार्यालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याइएको छ । यही साउन...

TOP