२०८३ श्रावण ९
July 25, 2026, Saturday

बेनीमा पशुपालक कृषकहरुलाई तालिम

बेनी, १० असोज । बेनीमा बुधबार म्याग्दीका पशुपालक कृषकहरुलाई तालिम प्रदान गरिएको छ ।

नमस्ते कृषि सहकारी संस्था र न्यु होप एग्रो विजनेश नेपाल सँगको सहकार्यमा बेनीको नमस्ते कृषि सहकारी संस्थाले पशुपंक्षीपालन सम्बन्धी तालिमको आयोजना गरेको हो । ५० जना कृषकहरुको सहभागिता रहेको कार्यक्रमको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका निमित्त प्रमुख सुभाष रेग्मीले उद्घाटन गर्नुभयो ।

न्यु होप एग्रो विजनेश नेपालका डा. सनी पाठक र मनोज लामिछाने शर्माले पशुपालन गर्दा ध्यान दिनुपर्ने विषयमा तालिममा सहजिकरण गर्नुभएको थियो । नमस्ते कृषि सहकारी संस्थाका अध्यक्ष मुकुन्द शर्मा रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हरियाली ग्रुपका महाप्रवन्धक तथा बेनपा ४ का पुर्व वडा अध्यक्ष गोविन्दप्रसाद पौडेल, सहकारीका लेखा उपसमिति संयोजक कमल पौडेलले शुभकामना मन्तव्य व्यक्त गनुर््भएको थियो ।

Advertisement

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP