म्याग्दीको सदरमुकाम बेनीको खुल्लामा मञ्चमा बेनी सास्कृतिक साँझ हुने भएको छ । बेनी साँस्कृतिक साँझमा गायिकका ज्योति मगर, ¥याप गायक जि बब र बेनीमा रहेको द कालरात्री ब्याण्डको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहेने कार्यक्रमको टुर्वक बियर मुख्य प्रायोजक रहेको छ । कार्यक्रममा दिनको २ बजेदेखि राती ९ बजे सम्म हुने आयोजक राजधानी रिर्ड नेपालले जनाएको छ । उक्त कार्यक्रममा प्रवेश शुल्क तिन सय तोकिएको छ ।
। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...
म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...
म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...