२०८३ श्रावण ९
July 25, 2026, Saturday

शान्ति समाज म्याग्दीको सभापतिमा हरिप्रसाद पौडेल

मानव अधिकार तथा शान्ति समाज म्याग्दीको सभापतिमा हरिप्रसाद पौडेल चयन हुनुभएको छ ।
समाजको मंगलबार बेनीमा भएको २१ औ साधारणसभाबाट २ वर्षे कार्यकालका लागि पौडेलको नेतृत्वमा कार्यसमिति चयन भएको हो ।

कार्यसमितिको उपसभापतिमा मुकुन्दप्रसाद आचार्य, सचिवमा बिष्णुप्रसाद आचार्य, सहसचिवमा सन्तोष शर्मा ढुंगाना र कोषाध्यक्षमा निरमाया मिजार चयन हुनुभएको छ । सदस्यहरुमा हरि गिरी, विनोद श्रेष्ठ, विज्ञान सुवेदी र दुर्गाराम सुवेदी रहनुभएको छ ।

समाजका निवर्तमान सभापति सन्तोष गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको जेष्ठ नागरिक समाजका उपाध्यक्ष नैनकुमार श्रेष्ठले उद्घाटन गर्नुभएको थियो । समाजका केन्द्रिय सचिव चन्द्रमणी बञ्जरा, पुर्व उपसभापति राम्जीप्रसाद सुवेदीले शुुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Advertisement

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP