२०८३ बैशाख १९
May 2, 2026, Saturday

अन्तरमावि हाजिरी जवाफ प्रतियोगितामा वेष्ट पोइन्ट प्रथम

बेनीमा रहेको लिटल गार्डेन एकेडेमीले आफ्नो २० औँ बार्षिक उत्सवका अवसरमा आयोजना गरेको तेस्रो जिल्ला स्तरीय अन्तर मावि रनिङ हाजिरीजवाफ प्रतियोगितामा न्यू वेष्ट पोइन्ट प्रथम भएको छ ।

Advertisement

त्यस्तै प्रगियोगितामा लिटल गार्डेन द्धितिय र पोलत्स्य मावि तृतिय भएको लिटल गार्डेकका प्रिन्सीपल दिपक सुवेदीले जानकारी दिनुभयो ।

Advertisement

उहाँका अनुसार प्रतियोगितामा ११ विद्यालयले सहभागिता जनाएका थिए । विद्यालय बार्षिक उत्सवका अबसरमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

 प्रतियोगितामा विजेतालाई रनिङ ट्रफी, नगद ८ हजार, ६ हजार ३ हजार र प्रमाणपत्र शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख दलबहादुर थापाले पुरस्कार वितरण गरेका थिए ।

पहिलो र दोस्रो रनिङ शिल्ड आयोजक लिटल गार्डेनले जितेको थियो । बार्षिकत्सवको अवसरमा स्वास्थ्य परीक्षण, अभिभावक खेलकुद, सदनस्तरीरको खेलकुदका साथै विभिन्न कार्यक्रमहरु भइरहेको छ ।

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०८० मंसिर २७, बुधबार १२:५०

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०८० मंसिर २७, बुधबार १२:५०

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०८० मंसिर २७, बुधबार १२:५०

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP