२०८३ श्रावण ९
July 25, 2026, Saturday

बेनीमा फेशन डिजाईनिङ्ग तालिम सुरु

म्याग्दीको बेनीमा सोमबारदेखि सिटिईभिटी तयारी कक्षा एंव फेशन डिजाईनिङ्ग तालिम सुरु भएको छ ।
पर्यटन तथा उद्योग कार्यालय, बेनी नगरपालिका, म्याग्दी टेलरिङ संघ, म्याग्दी उद्योग वाणिज्य संघ र महिला उद्यम विकास समितिको संयुक्त आयोजनामा म्याग्दी उद्योग बाणिज्य संघको सभाहलमा तालिम सुरु भएको हो ।

तालिमको उद्घाट गर्दै बेनी नगरपालिका प्रमुख सुरत केसीले यस्ता तालिमले आत्मनिर्भन हुनमा सहयोग पुग्नुका साथै जिवनस्तरमा सुधार ल्याउने बताउनुभयो । उहाँले नगरपालिकाले यस्ता जिवनस्तर सुधारमा सहयोग पुग्ने कार्यक्रमलाई प्राथमिकता लिएको बताउनुभयो ।

नेपाल टेलरिग व्यवसायी महासंघ बागमति प्रदेश संयोज तथा नेडिज फेशन डिजाईनर धिपेन्द्र कारन्जितले प्रशिक्षण दिने कार्यक्रममा बेनी नगरपालिका वडा नंं ७ का वडा अध्यक्ष रमेश कुमार श्रेष्ठ, ८ का अध्यक्ष उत्तमकुमार कर्माचार्य, उद्योग वाणिज्य संघका अध्यक्ष बेल बहादुर कुटवालले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

Advertisement

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP