२०८३ श्रावण ८
July 24, 2026, Friday

तोप बहादुर कटुवालको आत्मपिडा सार्वजनिक

म्याग्दीको रघुगंगा गाउँपालिका–२ रिसिनचौतारीका तोपबहादुर कटुवाल केसीको मेरो स्मरण आत्मपिडा पुस्तक सार्वजनिक भएको छ । रघुगंगा गाउँपालिका २ भगवतिका वडा अध्यक्ष अमृत भण्डारीले पुस्तकको बिमोचन गर्नुभएको हो । पुस्तकमा कार्कीको जिवन भोगाईका कथाहरु समावेश गरिएको छ ।

आफ्नै निवासमा आफुले अहिले सम्म गरेका हरेक काम र सहयोगका बारेमा सबैलाई जानकारी गराउने उदेश्यले उक्त पुस्तक प्रकाशन गरेको केसीले बताउनुभयो ।

सुरत कार्कीको अध्यक्षता र मिन केसीको सञ्चालनमा सम्पन्न कार्यक्रममा राप्रपाका नेता एकेन्द्र रावलले मन्तब्य व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रममा रिसीनचौतारी आमा समुह र अन्य व्यक्तीहरुको समेत उपस्थिति रहेको थियो ।

Advertisement

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP