म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतकी क्यान्सर पिडित लल्लीकुमारी रकालले सहयोगको अपिल गर्नुभएको छ ।
स्तन क्यान्सबाट पिडित रकाल अहिले गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको छ ।
आर्थिक अबस्था कमजोर भएका र उपचारमा लाखौँ खर्च हुने भएपछि सम्पूर्णलाई सहयोगको लागि अपिल गरिएको स्थानीय भरत बहादुर रकालले जानकारी दिनुभयो ।
सहयोग गर्न चाहानेले रकारलको नाममा रहेको प्राईम कर्मसियल बैंक लि.को बेनी शाखामा रहेको खाता नं. १४१०१०००००००५७७०१९२२ मा जम्मा गर्न सकिने छ ।



