२०८० मंसिर १५
December 1, 2023, Friday

रेशम चौधरीको पनि उम्मेदवारी खारेज

कैलाली – टीकापुर घट्नामा दोषी ठहर भएर सजाय भोगीरहेका रेशमलाल चौधरीको उम्मेदवारी खारेज भएको छ।

Advertisement

चौधरीले प्रतिनिधिसभा सदस्यका लागि बर्दिया–२ बाट वारेसमार्फत उम्मेदवारी दर्ता गराएका थिए।

Advertisement

बर्दिया निर्वाचन क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत नरेन्द्र लम्सालका अनुसार अदालतबाट दोषी ठहर भएकाले चौधरीको उम्मेदवारी खारेज भएको हो। प्रतिनिधिसभा निर्वाचन ऐनको दफा १३ मा कैदमा बसेको व्यक्ति कैद बसेको अवधिभर उम्मेदवार बन्न नपाउने प्रावधान छ।

चौधरीले नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिएका थिए।

Related News

मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम सञ्चालन
मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम सञ्चालन
  • २०७९ आश्विन २६, बुधबार ०७:२६

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम सञ्चालन भएको छ । रघुगंगा गाउँपालिकाको सहयोगमा मौवाफाँट सामुदायिक सिकाई केन्द्रको...

दग्नाममा हेलिकप्पटरबाट गर्भवतिको उद्धार
दग्नाममा हेलिकप्पटरबाट गर्भवतिको उद्धार
  • २०७९ आश्विन २६, बुधबार ०७:२६

म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा एक जना गर्भवतिको हेलिकप्टरबाट उद्धार गरिएको छ । Advertisement प्रसुति ब्यथा लागेर छटपटिएकी दग्नामकी ३७ वर्षीय...

‘मौरीस हर्गोज’ पदमार्गको प्रर्वद्धनका लागि पदयात्रा
‘मौरीस हर्गोज’ पदमार्गको प्रर्वद्धनका लागि पदयात्रा
  • २०७९ आश्विन २६, बुधबार ०७:२६

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने ‘मौरीस हर्गोज’ पदमार्गको प्रर्वद्धनका लागि मंगलबारदेखि पदयात्रा शुुरु भएको...

TOP