Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन २२
October 8, 2026, Thursday

कञ्चनपुरमा जंगली जनावरलाई पासो थाप्न गएका एक जनाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरमा जंगली जनावरलाई पासो थाप्न गएका एक जनाको मृत्यु भएको छ।

Advertisement

जिल्लाको कृष्णपुर नगरपालिका-१ का ४९ वर्षीय वीरबहादुर डगौराको मृत्यु भएको प्रहरीले बताएको हो।

Advertisement

मंगलबार उनी जंगलमा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

मृतक डगौरासहितको केही जनाको समूह जंगली जनावरलाई पासो थाप्न गएका भन्ने बुझिएको र सोही क्रममा करेन्ट लागेर उनको मृत्यु भएको बताइएको छ।

Related News

पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
  • २०८३ आश्विन २०, मंगलवार १०:२५

म्याग्दीका पत्रकार विनोद धौलागिरि, प्रमोद शर्मा र अर्जुनप्रसाद दहालद्वारा लिखित पाँच पुस्तक  सार्वजनिक भएका छन् । सेफर्ड कलेज काठमाण्डौमा आयोजित...

म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
  • २०८३ आश्विन १२, सोमबार १५:३६

असोज ८ गते शुक्रबार बेलुकादेखि ११ गते दिउँसेसम्म परेको अविरल वर्षापछि अएके बाढी र पहिरोमा परी विभिन्न स्थानमा गरी ७...

बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
  • २०८३ आश्विन १२, सोमबार १५:१८

बाढीपहिरोका कारण बागलुङका विभिन्न स्थानीय तहमा ५९ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ४४ घरमा आंशिक क्षति पुगेको छ...

TOP
Click to listen highlighted text!