२०८२ माघ २२
February 4, 2026, Wednesday

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

फाईल फोटो

डोटी – कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

Advertisement

 मंगलबार साँझ जिल्लाको बेलौरी नगरपालिका-५ स्थित मैनाह चोकमा सुपप्र ०१ ००१ प २४३२ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।

Advertisement

दुर्घनामा लालझाडी गाउँपालिका-३ बलमीका ३० वर्षीय रमेश रानाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।

दुर्घटनामा लालझाडीकै १७ वर्षीय रोशन राना घाइते भएको र उनको धनगढीमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

Related News

चोरी लुकाउन विद्युत सुरक्षा गार्डको हत्या, पाँच जना पक्राउ
चोरी लुकाउन विद्युत सुरक्षा गार्डको हत्या, पाँच जना पक्राउ
  • २०७९ कार्तिक २, बुधबार ०७:२७

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३, चमेरेमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनामा कार्यरत सुरक्षा गार्ड ५० वर्षीय भीष्म पौडेलको हत्या भएको...

कांग्रेसका उम्मेदवार भण्डारीको धवलागिरी गाउँपालिकामा चुनावी अभियान
कांग्रेसका उम्मेदवार भण्डारीको धवलागिरी गाउँपालिकामा चुनावी अभियान
  • २०७९ कार्तिक २, बुधबार ०७:२७

नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार बनेका कर्ण बहादुर भण्डारी (केबी) ले सोमबारदेखि धवलागिरी गाउँपालिकामा चुनावी अभियान सुरु गर्नुभएको छ । आगामी...

नेपाली कांग्रेसका उम्मेदवार भण्डारी : जनताको आवश्यकता नै मेरो चुनावी एजेन्डा
नेपाली कांग्रेसका उम्मेदवार भण्डारी : जनताको आवश्यकता नै मेरो चुनावी एजेन्डा
  • २०७९ कार्तिक २, बुधबार ०७:२७

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार बनेका कर्ण बहादुर भण्डारी (केबी) ले...

TOP