
कञ्चनपुर- कञ्चनपुरमा रेशम चौधरीलाई छुटाउन दबाब दिन थारु कल्याणकारी सभाले धर्ना दिएको छ। शुक्रबार जिल्ला प्रशासन कार्यालय अगाडि थारु नेता तथा अगुवाहरुले धर्ना दिएका हुन्।
आफूहरुले सरकारले राजवन्दी रिहाइका लागि ल्याएको अध्यायदेशको स्वागत तथा टीकापुर घटनाका राजबन्दीलाई रिहाई गर्न माग गर्दै धर्ना दिएको उनीहरुले कताएका छन्। यस्तै उक्त अध्यायदेश शिघ्र प्रमाणीकरण गर्न पनि माग गरिएको थारु कल्याणकारी सभाकी कञ्चनपुर जिल्ला अध्यक्ष सानु चौधरीले बताइन्।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...
म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...
बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ । Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...