२०८३ श्रावण १३
July 29, 2026, Wednesday

डोटी र सिगासका स्थानीयले बनाए सेती नदीमा काठेपुल

दिपायल- डोटी र सिगासका नागरीकले सेती नदीमा काठेपुल निर्माण गरेका छन । गत बर्ष सेति नदीमा आएको बाढीले पुल बगाएपछि पुल पुनःनिर्माणमा कसैले ध्यान नदिँदा स्थानीयहरुले आफैँले काठेपुल निर्माण गरेका छन् ।

बैतडीको सिगास गाउँपालिका वडा नं ६ को भौनेली पातल र डोटीको आदर्श गाउँपालिका बबिना पाङ जोड्ने झोलुंगे पुल बाढीले बगाएपछि स्थानीयबासीहरुले सास्ती भोग्नु परेको थियो । पुल नहुँदा आवत जावतमा समस्या भएसँगै सिगास र डोटीका स्थानीयहरुले मिलेर काठेपुल निर्माण गरिएको स्थानीयले बताएका छन ।

Advertisement

Related News

जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
  • २०८३ श्रावण ११, सोमबार ०९:३३

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, ऋषिनचौतारी निवासी प्रकाश केसीले आफ्नो जन्मदिनको अवसर पारेर गलेश्वरस्थित श्री गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग प्रदान...

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

TOP