२०८३ श्रावण १३
July 29, 2026, Wednesday

पहिरोमा पुरिएर म्याग्दीको रुममा एकजनाको मृत्यु

बाटोमा हिँडिरहेको अवस्थामा पहिरोले  पुरिएर म्याग्दीको मालिका गाउँपालिका – २ रुममा सोमबार एकजनाको ज्यान गएको छ ।  गोठका गाईवस्तुलाई घाँस दिएर घर फर्कने क्रममा जेमखोला नजिकै खसेको पहिरोमा पुरिएर मालिका–२ बेली गाउँका करिब ४८  वर्षीय तिर्थबहादुर विकको मृत्यु भएको वडा अध्यक्ष उदय बुढाथोकीले बताए ।

Advertisement

Related News

नेपाली कांग्रेस म्याग्दीले विपी स्मृति दिवस मनायो ः जरा अभियानको समापन
नेपाली कांग्रेस म्याग्दीले विपी स्मृति दिवस मनायो ः जरा अभियानको समापन
  • २०८३ श्रावण ६, बुधबार १४:०६

नेपाली कांग्रेस म्याग्दीले ४४औँ विपी स्मृति दिवस विभिन्न कार्यक्रमका साथ मनाएको छ। बेनी नगरपालिका–७ स्थित संगमचोकमा रहेको पार्टी कार्यालयमा आयोजित...

दामोदरकुण्ड दर्शनका लागि खुला
दामोदरकुण्ड दर्शनका लागि खुला
  • २०८३ जेष्ठ १६, शनिबार ०३:२९

हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल दामोदरकुण्ड भक्तजन र पर्यटकका लागि खुला गरिएको छ । उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४...

बेनीमा औषधी पसलको अनुगमन, कमजोरी सुधार गर्न निर्देशन
  • २०८१ असार २६, बुधबार १३:४९

म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित औषधी पसलहरुको बुधबार अनुगमन गरिएको छ । स्वास्थ्य कार्यालय म्याग्दीको अगुवाइमा बेनीमा सञ्चालनमा रहेका डेन्टलसहित ५...

TOP