२०८३ जेष्ठ १२
May 26, 2026, Tuesday

Author: gandaki_patra

राष्ट्रियस्तरको बास्केटबलको उपाधी जित्ने खेलाडीलाई ग¥यो अन्नपूर्णले सम्मान
राष्ट्रियस्तरको बास्केटबलको उपाधी जित्ने खेलाडीलाई ग¥यो अन्नपूर्णले सम्मान

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले राष्ट्रियस्तरको अन्तर पालिका मेयर कप बास्केटबल प्रतियोगिताको उपाधी जित्ने खेलाडीलाई भव्य सम्मान गरेको छ। कीर्तिपुर नगरपालिका काठमाण्डौले...

मालिका गाउँपालिकाले ल्यायो ४५ करोड ८१ लाखको बजेट
मालिका गाउँपालिकाले ल्यायो ४५ करोड ८१ लाखको बजेट

म्याग्दीको मालिका गाउँपालिकाले ४५ करोड ८१ लाख ४४ हजार रुपैयाँको बजेट पारित गरेको छ । आइतबार गाउँपालिकाको केन्द्र वडा नम्बर...

‘बेनी नगरको विकास अब उकालो लाग्नुपर्छ’
‘बेनी नगरको विकास अब उकालो लाग्नुपर्छ’

‘शिक्षा स्वास्थ्य, कृर्षि पर्यटन र पूर्वाधार, स्वाच्छ समृद्ध बेनी नगरको मुल आधार’आदणीय, यस नगर सभाका सभाध्यक्ष ज्यू,बेनी नगरपालिकाका उपमेयर ज्यू,विभिन्न...

बेनी नगरपालिकाकाे झण्डै ७१ करोडको बजेट
बेनी नगरपालिकाकाे झण्डै ७१ करोडको बजेट

म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि झण्डै ७१ करोडका ेबजेट ल्याएको छ।आइतबार बेनीस्थित नेपाल भाषा मंकाःखलको सभाहलमा...

मेयरकप बास्केटबलको उपाधि अन्नपूर्ण गाउँपालिकालाई
मेयरकप बास्केटबलको उपाधि अन्नपूर्ण गाउँपालिकालाई

कीर्तिपुर नगरपालिका कामठमाण्डौले आयोजना गरेको अन्तर स्थानीय तह( यू–१८) मेयर कप पुरुष बास्केटबल प्रतियोगिताको उपाधी अन्नपूर्ण गाउँपालिका म्याग्दीको जितेको छ।शनिबार...

बेनी आवासीय माविको अभिभावक संघको अध्यक्षमा बिक्रम बोगटी
बेनी आवासीय माविको अभिभावक संघको अध्यक्षमा बिक्रम बोगटी

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित बेनी आवासीय माविको शनिबार सम्पन्न अभिभावक भेलाबाट बिक्रम बोगटीको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघ गठन...

धवलागिरीको करिब ४४ करोडको बजेट पारित
धवलागिरीको करिब ४४ करोडको बजेट पारित

म्याग्दीको धवलागिरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि रु. ४३ करोड ८९ लाख ५४ हजार २०० को बजेट पारित...

गलेश्वरमा फेन्सी चप्पल बनाउने तालिम सम्पन्न
गलेश्वरमा फेन्सी चप्पल बनाउने तालिम सम्पन्न

 “आमासमूहसँग उपमेयर कार्यक्रम” अन्तरगत बेनी नगरपालिका–९ गलेश्वरमा १५ दिने फेन्सी चप्पल बनाउने तालिम सम्पन्न भएको छ। बेनी नगरपालिकाको आयोजना, वडाको...

एक वडा एक सुविधा सम्पन्न आवासीय विद्यालय अन्नपूर्णको नीति
एक वडा एक सुविधा सम्पन्न आवासीय विद्यालय अन्नपूर्णको नीति

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटन, पूर्वाधार र शिक्षा क्षेत्रलाई प्राथमिकता दिदै आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यत्रम सार्वजनिक गरेको...

अन्नपूर्ण गाउँपालिकाले साढे ५३ करोडको बजेट सार्वजनिक ग¥यो

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि साढे ५३ करोडको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा...

TOP