२०८३ बैशाख २०
May 3, 2026, Sunday

मुख्य समाचार

आमाहरुलाई पढाउँदै सेवानिवृत्त शिक्षक
आमाहरुलाई पढाउँदै सेवानिवृत्त शिक्षक

कमल खत्री, बेनी । प्रकाश माध्यमिक विद्यालयबाट सेवानिवृत्त शिक्षक हरिकृष्ण सुवेदी आमाहरुलाई पढाउन पुनः स्वयंसेवक शिक्षकका रुपमा शिक्षण पेसामै फर्किएका...

त्रिशूली बस दुर्घटना, टिकट काटेर ४ जना म्याग्दीका यात्रु सवार
त्रिशूली बस दुर्घटना, टिकट काटेर ४ जना म्याग्दीका यात्रु सवार

काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका–२ मा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ...

गण्डकीको भौतिक मन्त्रालयले रुग्न आयोजना घटायो
गण्डकीको भौतिक मन्त्रालयले रुग्न आयोजना घटायो

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले रुग्न आयोजनाको संख्या घटाएको छ । गत वैशाख २९ गते पदभार...

म्याग्दीमा ३० प्रतिशतले गरे स्वास्थ्य बिमा
म्याग्दीमा ३० प्रतिशतले गरे स्वास्थ्य बिमा

आर्थिक अवस्था कमजोर भएका जनतालाई स्वास्थ्य सेवाको पहुँँचमा ल्याउने उद्देश्यले सरकारको सामाजिक स्वाथ्यविकास बोर्डमार्फत ल्याएको स्वास्थ्य बिमा कार्यक्रम म्याग्दीमा प्रभावकारी...

बैसरी पहिरोमा घाईते भएका चालक लोकचन गर्बुजाको मृत्यु
बैसरी पहिरोमा घाईते भएका चालक लोकचन गर्बुजाको मृत्यु

बेनी–जोमसोम सडक खण्ड अन्तरगत रघुगंगा गाउँपालिका वडा नं २ बैसरीमा गुडिरहेको बोलेरोमाथि पहिरो खस्दा घाईते भएका चालकको उपचारको क्रममा मृत्यु...

मोनाको नयाँ नेतृत्वकालागी घारका ददीवल खड्काको उम्मेदवारी
मोनाको नयाँ नेतृत्वकालागी घारका ददीवल खड्काको उम्मेदवारी

म्याग्दी प्रवासी नेपाली संघ (मोना)को अन्र्तराष्ट्रिय कार्यकारी समितिको आगामी असोज २६–२८ (अक्टोवर १३–१५)सम्म म्याग्दी सदरमुकाम बेनीमा आयोजना हुने पा“चौं महाधिवेशनमा...

जिल्ला फुटबल संघ म्याग्दीको अध्यक्षमा बानियाँ
जिल्ला फुटबल संघ म्याग्दीको अध्यक्षमा बानियाँ

 जिल्ला फुटबल संघ म्याग्दीको अध्यक्षमा कुमार बानियाँ सर्वसम्मत चयन हुनु भएको छ । सदरमुकाम बेनीस्थित जिल्ला खेलकुद विकास समितिको सभाहलमा...

बेनी बजारमा अनुगमन,म्याद सकिएको सामान बेच्ने व्यपारीलाई के हुन्छ कारबाही ?
बेनी बजारमा अनुगमन,म्याद सकिएको सामान बेच्ने व्यपारीलाई के हुन्छ कारबाही ?

नेपालीको चाडवाडहरु आउन लाग्दा सदरमुकाम बेनीबजार क्षेत्रमा बजार अनुगमन गरिएको छ । पर्यटन तथा घरेलु कार्यालयको अगुवाईमा भएको बजार अनुगमनमा सहायक...

विद्यार्थीमा आँखा पाक्ने समस्या धेरै देखिएपछि बेनी नगरमा चार दिनका लागि विद्यालय बन्द
विद्यार्थीमा आँखा पाक्ने समस्या धेरै देखिएपछि बेनी नगरमा चार दिनका लागि विद्यालय बन्द

म्याग्दीको बेनी नगरपालिकामा आँखा पाक्ने रोगको संक्रमण फैलिएपछि चार दिन बन्द विद्यालय बन्द गरिएको छ । बेनी बजार तथा ग्रामिण...

कागबेनीमा बाढीको वितण्डा
कागबेनीमा बाढीको वितण्डा

लगातारको वर्षा सँगै आइतबार राती हिमालपारिको जिल्ला मुस्ताङको काग खोलामा आएको बाढीले बाढीले ३१ वटा भौतिक संरचनामा क्षति पुगेको प्रहरीले...

TOP