म्याग्दी प्रवासी नेपाली संघ (मोना)को अन्र्तराष्ट्रिय कार्यकारी समितिको भोली असोज २६ गतेदेखी सुरु हुने पा“चौं महाधिवेशनमा अध्यक्ष पदका दावेदार ददीवल...
हिमालपारी मुस्ताङमा एक सातायता लेक लागेर तीन जना विदेशी पर्यटकको मृत्यु भएको छ। मृत्यु हुनेमा युक्रेनी नागरिक ३५ वर्षीया आन्ना...
म्याग्दी सदरमुकाम बेनीमा प्रथम मोना कप पालिका स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । म्याग्दी प्रवासी नेपाली...
जिल्ला खेलकुद विकास समिति म्याग्दीलाई मंगलबार ब्यायम सामग्री हस्तान्तरण गरिएको छ । बेनी नगरपालिका वडा नम्बर ७ को कार्यालय र...
म्याग्दी नदि माथि बनेको झोलुङ्गे पुलको मङ्गलबार उद्घाटन गरिएको छ । जिल्लाको मालिका गाउँपालिका–१,खोप्टी र वडा नम्बर ६लाई जोड्ने म्याग्दी...
म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगको पहिचान गर्ने गरि शिरफुल गीत सार्वजनिक गरिएको छ । ऐतिहाँसिक, धार्मिक र पर्यटकीय सम्भावन बोकेको बेग...
कर्णाली प्रदेशको जुम्लाका कृषक भेडाच्याङ्ग्रा बिक्री गर्न १७ दिन हिँडेर गण्डकी प्रदेशको म्याग्दी आएका छन् । जुम्लाको पातारासी गाउँपालिका–३ का...
म्याग्दीको सदरमुकाम बेनीको मुटुमा पर्ने वीरेन्द्रचोकको चौतारीको इतिहास मेट्ने काम गरिएको भन्दै सर्वसाधारणले गुनासो गरेका छन् । आदिवासी जनजाति जिल्ला...
अन्तरगत वेल्डिङ र ग्रेण्डर मेसिन अनुदानमा दिएको छ । आरनमा घरेलु कृषि औजार आँसी, बाउसा, कोदाला, थेबे, बन्चरो, फाली, ओदान,...
नेकपा एमाले गण्डकी प्रदेश प्रथम अधिवेशनबाट म्याग्दीका नवराज शर्मा अध्यक्षमा निर्वाचित हुनुभएको छ । शर्माले अध्यक्षका अर्का प्रत्यासी लमजुङका मायानाथ...