२०८३ बैशाख २१
May 4, 2026, Monday

स्थानीय

के.वि एकेडेमीको १९ औं वार्षिकोत्सव तथा सातौं करबीर मेमोरियल कप सुरु
के.वि एकेडेमीको १९ औं वार्षिकोत्सव तथा सातौं करबीर मेमोरियल कप सुरु

धु्रवसागर शर्मापश्चिम म्याग्दीको दरबाङमा अवस्थित के.वि एकेडेमीको १९ औं वार्षिकोत्सव तथा सातौं जिल्ला स्तरीय अन्तर मा.वि करबीर मेमोरियल फुटसल प्रतियोगिता...

जामुनाखर्क माविमा पाँच लाख राशीको ‘हिरा बहादुर बानियाँ स्मृति छात्रवृत्ति कोष’ स्थापना
जामुनाखर्क माविमा पाँच लाख राशीको ‘हिरा बहादुर बानियाँ स्मृति छात्रवृत्ति कोष’ स्थापना

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नम्वर ६ अर्थुङ्गे स्थित जामुनाखर्क माविमा रु ५ लाख राशीको ‘हिरा बहादुर बानियाँ छात्रवृत्ति...

म्याग्दीका पाँचवटा ग्रामीण सडक स्तरोन्नति गरिँदै
म्याग्दीका पाँचवटा ग्रामीण सडक स्तरोन्नति गरिँदै

म्याग्दीका पाँचवटा ग्रामीण सडक स्तरोन्नति गरिने भएको छ । सडक स्तरोन्नतिका गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा करिब २० करोडभन्दा...

तीन कक्षा तीन विद्यार्थी
तीन कक्षा तीन विद्यार्थी

म्याग्दीको धवलागिरि गाउँपालिका–४, नाउरा स्थित रणज्योति आधारभूत विद्यालयमा ३ कक्षासम्म पढाइ हुँदै आएको छ। भौगोलिक रूपमा दुर्गम त्यसमाथि छरिएको सानो...

केवि एकेडेमीमा सातौं करबीर मेमोरियल कप हुने
केवि एकेडेमीमा सातौं करबीर मेमोरियल कप हुने

पश्चिम म्याग्दीको दरबाङमा अवस्थित के-वि एकेडेमीमा यही पुस ६ गतेदेखि सातौं जिल्ला स्तरीय अन्तर मा वि करबीर मेमोरियल फुटसल प्रतियोगिता...

दुई वर्ष ठेक्का अवधि भएको योजना एक वर्षमै निर्माण !
दुई वर्ष ठेक्का अवधि भएको योजना एक वर्षमै निर्माण !

म्याग्दी- दुई वर्ष ठेक्का अवधि भएको म्याग्दीको एक सडक आयोजना एक वर्षमै निर्माण सम्पन्न भएको छ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको...

जलजला गाउँपालिकामा भवन निर्माण सुरु
जलजला गाउँपालिकामा भवन निर्माण सुरु

बेनीबजार सँगै सीमाना जोडिएको पर्वतको जलजला गाउँपालिकाले गाउँ कार्यपालिकाको कार्यालयलाई व्यवस्थित बनाउन नयाँ भवन निर्माण सुरु गरेको छ । भाँडाको...

मुुना जोड्ने सडक कालोपत्र गर्छौ– मन्त्री जुुग्जाली
मुुना जोड्ने सडक कालोपत्र गर्छौ– मन्त्री जुुग्जाली

शिवाङ, ४ पुुष ः गण्डकी प्रदेश सरकारका भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुुर जुुग्जालीले म्याग्दीको धवलागिरी गाउँपालिकाको...

धवलागिरीको राष्ट्रपति रनिङ शिल्डको उपाधी हेम माविलाई  
धवलागिरीको राष्ट्रपति रनिङ शिल्डको उपाधी हेम माविलाई  

धवलागिरी गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुुद प्रतियोगिताको उपाधी हेम मावि शिवाङले जितेको छ । शिवाङमा बुुधबार सम्पन्न प्रतियोगितामा...

रघुगंगा : राष्ट्रपति रनिङ शिल्डको उपाधि रघुगंगा माविलाई
रघुगंगा : राष्ट्रपति रनिङ शिल्डको उपाधि रघुगंगा माविलाई

म्याग्दीको रघुगंगा गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि रघुगंगा माध्यमिक विद्यालयले पिप्लेले हात पारेको छ । वडा...

TOP