दिपायल- डोटीमा निर्वाचन सामाग्री बोकेको जीप दुर्घटना भएको छ । जिल्लाको बडीकेदार गाउँपालिका– ५ अत्तरकाँडामा बा २ झ २२३५ नम्बरको...
निर्वाचन आयोगले मौन अवधिका नियमको कडाइका साथ पालना गराउन निर्वाचन आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिएको छ। केन्द्रीय निर्वाचन आचारसंहिता अनुगमन...
दिपायल – नेपाली कांग्रेस डोटीका सभापति एवं प्रदेश सभा “क” का उम्मेदवार नरेन्द्र बहादुर सिंहले सडकको स्तरोन्नति, खानेपानी र सिँचाइ...
काठमाडौं – चुनावी परिणामबारे अनेकन अड्कलबाजी र अनुमान गरिए पनि सुरक्षा स्रोतले यसपटक कुनै पनि पार्टीको अपेक्षित सिट संख्या नआउने...
दिपायल- पश्चिम नेपालमा सन १५०५ मा विनासकारी भुकम्प गएको थियो । अहिले सन २०२२ सकिदै छ । झण्डै सात सय...
निर्वाचनलाई ध्यानमा राखेर भारतसंग जोडिएका सुदूरपश्चिम प्रदेशका सिमा नाका नाकाहरु तीन दिन बन्द हुने भएका छन् । प्रतिनिधि र प्रदेश...
दिपायल – अछामको बाब्ला केन्द्र बिन्दु बनाएर ४.२ म्याग्निटिउडको भूकम्प गएको छ । मंगलबार ६ बजेर ८ मिनेटमा भूकम्प गएको...
दिपायल– नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा मंगलबार सुदूरपश्चिम पुग्नु भएको छ । नेपाली कांग्रेस कैलालीका सभापति नारायण भट्टका...
डडेल्धुरा- डडेल्धुरामा आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मतदान केन्द्रमा कर्मचारी खटाइन थालिएको छ । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको जिल्लाका लागि मतपत्रलगायत निर्वाचन सामग्री पुगिसकेको र मतदान केन्द्रअनुसार मतपत्र मिलाउने, मतपेटिका, छाप, स्ट्याम्प प्याड, कपडालगायत सामग्री व्यवस्थापनको काम भइरहेको छ । जिल्ला निर्वाचन अधिकारी करुणाकर अवस्थीका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका १ सय १ मतदानस्थलका १ सय ३९ मतदान केन्द्रमा खटिने कर्मचारी छनोट गरिसकेको छ । निर्वाचनमा खटाउनका लागि डडेल्धुरामा एक हजार १ सय ५ कर्मचारी छनोट गरिएको हो । मुख्य निर्वाचन अधिकृत बालकृण वाग्लेका अनुसार प्रत्येक मतदान केन्द्रका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगी खटाइएको जानकारी दिए । मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम पनि प्रदान गरिसकेको बताउदै निर्वाचन अधिकारी अवस्थीले उनले भने, ‘१ गतेभित्रै सुरक्षाकर्मी र कर्मचारी मतदान केन्द्रमा खटाउने तयारी छ ।’ १ गते राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएकाले त्यसअघि नै कर्मचारी र सुरक्षाकर्मीलाई मतदान केन्द्रमा पुगाउने तयारी भइरहेको अवस्थीले बताए ।
बैतडीकी १० वर्षीया आयुषा भण्डारीले लिटिल आइकन नेपाल २०२२ मा दुई अवार्ड जित्न सफल भएकी छन् । एघारौं संस्करणको लिटिल...