Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ कार्तिक १५
October 31, 2026, Saturday

खेलकुद

म्याग्दीमा नवौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको सुरु
म्याग्दीमा नवौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको सुरु

म्याग्दीमा नवौँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा बेनी...

मंगला राष्ट्रपति रनिङ शिल्ड : लगातार ३ पटक कप जितेर मंगला मावि पच गर्यो शिल्ड
मंगला राष्ट्रपति रनिङ शिल्ड : लगातार ३ पटक कप जितेर मंगला मावि पच गर्यो शिल्ड

म्याग्दीको मंगला गाउँपालिकाको आयोजनामा चौथो विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा लगातार ३ पटक कप जितेर मंगला मावि बावियाचौरले...

मालिकाको राष्ट्रपति रनिङ शिल्डको उपाधि किसानी माविलाई
मालिकाको राष्ट्रपति रनिङ शिल्डको उपाधि किसानी माविलाई

दरबाङ । म्याग्दीको मालिका गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि वडा नम्बर ७ स्थित किसानी माविले जितेको छ...

दुखुबेसीमा निर्मित खेलमैदान उद्घाटन
दुखुबेसीमा निर्मित खेलमैदान उद्घाटन

म्याग्दीको मालिका गाउँपालिका-६ दुखुबेसीमा रहेको मितेरी यूवा क्लवको नवनिर्मित खेलमैदान एक समारोहका बिच उद्घाटन गरिएको छ । मालिका गाउँपालिका र...

सातौं करबीर मेमोरियल कपको उपाधी गौवमवस्त माविलाई
सातौं करबीर मेमोरियल कपको उपाधी गौवमवस्त माविलाई

पश्चिम म्याग्दीको दरबाङमा अवस्थित के.वि एकेडेमीको आयोजनामा मंगलवार सम्पन्न सातौं जिल्ला स्तरीय अन्तर मा.वि करबीर मेमोरियल फुटसल प्रतियोगिताको उपाधी देविस्थानको...

अन्नपूर्णको राष्ट्रपति रनिङ शिल्डको उपाधि प्रभा माविलाई
अन्नपूर्णको राष्ट्रपति रनिङ शिल्डको उपाधि प्रभा माविलाई

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको अन्तर मावि स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि प्रभा माध्यामिक विद्यालय नारच्याङले जितेको...

जिल्लास्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता पुस २० गतेदेखि
जिल्लास्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता पुस २० गतेदेखि

जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा यही पुस २० र २१ गते जिल्लास्तरीय ९ औं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता हुने भएको...

अन्नपूर्णमा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
अन्नपूर्णमा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

 म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । पालिकाको आयोजनामा गाउँपालिका केन्द्र पोखरेबगरमा शनिबार देखि...

के.वि एकेडेमीको १९ औं वार्षिकोत्सव तथा सातौं करबीर मेमोरियल कप सुरु
के.वि एकेडेमीको १९ औं वार्षिकोत्सव तथा सातौं करबीर मेमोरियल कप सुरु

धु्रवसागर शर्मापश्चिम म्याग्दीको दरबाङमा अवस्थित के.वि एकेडेमीको १९ औं वार्षिकोत्सव तथा सातौं जिल्ला स्तरीय अन्तर मा.वि करबीर मेमोरियल फुटसल प्रतियोगिता...

केवि एकेडेमीमा सातौं करबीर मेमोरियल कप हुने
केवि एकेडेमीमा सातौं करबीर मेमोरियल कप हुने

पश्चिम म्याग्दीको दरबाङमा अवस्थित के-वि एकेडेमीमा यही पुस ६ गतेदेखि सातौं जिल्ला स्तरीय अन्तर मा वि करबीर मेमोरियल फुटसल प्रतियोगिता...

TOP
Click to listen highlighted text!