म्याग्दीमा विविध कार्यक्रमसहित १५१औं विश्व हुलाक दिवस मनाइयो, सञ्चारकर्मीसहित १२ जनालाई सम्मान

जिल्ला हुलाक कार्यालय म्याग्दीको आयोजनामा विविध कार्यक्रमसहित बिहीबार १५१औँ विश्व हुलाक दिवस मनाइएको छ । जिल्ला हुलाक कार्यालय म्याग्दीले दिवसका अवसरमा अन्तर कर्मचारी हाजिरीजवाफ र वक्तृत्वकला प्रतियोगितासहित विभिन्न क्षेत्रमा योगदान पु¥याएका सञ्चारकर्मी र कर्मचारीलाई सम्मान गरेर दिवस मनाएको हो ...
View Allविद्यार्थीलाई हुलाकको महत्व बुझाउदै जिल्ला हुलाक म्याग्दी

१५१ औँ विश्व हुलाक दिवसको अवसर पारेर जिल्ला हुलाक कार्यालय म्याग्दीले विद्यार्थीहरुलाई हुलाकको महत्वका बारेमा अन्तरक्रिया कार्यक्रम गरेको छ । बेनीमा संचालनमा रहेको लिटल गार्डेन एकेडेमीका विद्यार्थीहरु संग हुलाकको महत्व हुलाकले गर्ने काम कारबाही र अहिलेको प्रविधिको युगमा हुलाकको ...
View All‘अपर’ राहुघाट ४८.५ मेगावटको परिक्षण उत्पादन शुरु (फोटो फिचर

म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माण भएको ४८ दशमलब पाँच मेगावाट क्षमताको ‘अपर’ राहुघाट जलविद्युत आयोजनाको बुधबारदेखि परिक्षण उत्पादन शुरु भएको छ । तुँदी पावर प्रर्वद्धक रहेको आयोजनाको बाँध, सुरुङ, विद्युतगृह, प्रशारण लाइन, स्विचयार्ड निर्माण, उपकरण जडान ...
View All